भारत / चीन / सार्क « Khabarhub

अफगानिस्तानमा बसलाई लक्षित गरी आक्रमण हुँदा विमानस्थलका दुई कर्मचारीको मृत्यु

काठमाडौँ अफगानिस्तानमा गराइएको सांघातिक आक्रमणमा दुई जनाको ज्यान गएको छ । उत्तरी अफगानिस्तानमा विमानस्थलका कर्मचारी बोकेको बसलाई लक्षित गरी हमला भएको हो । हमलामा अरु ६ जना घाइते भएको प्रहरीले जनाएको छ । पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार उत्तरी अफगानिस्तानको मजार ए सरिफमा विमानस्थलका कर्मचारी चढेको बसलाई लक्षित गरी अन्दाधुन्द गोली प्रहार गरेको जनाइएको…