भारत / चीन / सार्क Archives | Page 176 of 307 | Khabarhub Khabarhub

भारतीय राष्ट्रपति कोविन्दको शल्यक्रिया सफलतापूर्वक सम्पन्न

नयाँ दिल्ली(सिन्ह्वा)- भारतीय राष्ट्रपति रामनाथ कोविन्दको मुटुको ‘बाईपास सर्जरी’ सफलतापूर्वक सम्पन्न भएको छ । उनको उपचार भइरहेको दिल्लीस्थित ‘अल इन्डिया मेडिकल साइन्सेस (एम्स)’ ले मङ्गलबार यसबारे जानकारी गराएको हो । 'भारतका राष्ट्रपति रामनाथ कोविन्दले एम्समा मुटुको ‘बाइपास’ शल्यक्रिया सफलतापूर्वक गराइसकेका छन् । चिकित्सकहरूको टोलीलाई सफल शल्यक्रियाका लागि बधाई छ, संघीय रक्षामन्त्री राजनाथ सिंह राष्ट्रपतिको उपचारबारे…