Live on
Your Voice, Your Power
काठमाडौं– भारतले युक्रेनमा फसेका आफ्ना नागरिकको उद्धार कार्यलाई जारी राखेको छ । रुसी आक्रमणको सामना गरिरहेको युक्रेनमा फसेका आफ्ना नागरिकलाई उद्धार गर्न भारतले शुरु गरेको अपरेशन गङ्गा अन्तर्गत भारतीय वायुसेनाका पहिलो ४ विमानले ७९८ भारतीयको उद्धार गरेकाे हाे । भारतीय वायुसेनाले रोमानिया, हंगेरी र पोल्यान्डको आकाश प्रयोग गरी उनीहरूको उद्धार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्…