भारत / चीन / सार्क « Khabarhub

अफगानिस्तानको कंधारस्थित मस्जिदमा विस्फोट, १६ जनाको मृत्यु

काबुल– अफगानिस्तानको कंधार सहरस्थित एक शिया मस्जिदमा शुक्रबार विस्फोट भएको छ । कंधारको शिया मस्जिद इमाम बरदरगाह मस्जिदमा विस्फोट भएको बीबीसीले उल्लेख गरेको छ । समाचार अनुसार कम्तिमा १६ जनाको मृत्यु भएको अधिकारीहरुले पुष्टि गरेका छन् । विस्फोटमा परी अन्य ३२ जना घाइते भएका छन् । विस्फोट कसले गराएको हो भन्ने विषयमा भने कुनै विवरणहरु…