भारत / चीन / सार्क « Khabarhub

‘भारत जलवायु परिवर्तनका मुद्दा उठाउने अग्रणी मुलुक’

काठमाडौं– भारत जलवायु परिवर्तनका कारण विकासशील मुलुकहरुमा पर्न गएको असरविरुद्ध आवाज उठाउने अग्रणी मुलुकका रुपमा उदाएको भारतीय वातावरणमन्त्री भुपेन्दर यादवले जनाएका छन् । लोकसभामा सम्बोधन गर्दै उनले वातावरण विषयमा भारत सदैव ‘समाधान दायक’ मुलुक रहेको समेत टिप्पणी गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले वातावरणका क्षेत्रमा महत्वपूर्ण प्रगति हासिल…