Live on
Your Voice, Your Power
काठमाडौँ– भारतमा थप २४ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चार महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ २४ हजार ७२५ जनामा संक्रमण भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २२ लाख ४९ हजार ९०० पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख…