भारत / चीन / सार्क « Khabarhub

भारतमा थप ३७ हजार संक्रमित, ९०७ संक्रमितको मृत्यु

काठमाडौँ–   भारतमा थप ३६ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३७ हजार ३७ जनामा संक्रमण भएको छ । भारतमा संक्रमितको दैनिक वृद्धि एक लाखभन्दा कम भएको यो लगातार २२औँ दिन हो । यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना…