भारत / चीन / सार्क « Khabarhub

भारतमा थपिए ४३ हजार ४०६ संक्रमित, ३३९ संक्रमितको मृत्यु

काठमाडौँ– भारतमा थप ४३ हजार ४०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३१ लाख ३८ हजार ८५६ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ९९ हजार ९०० जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकैदिन ३३९ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै…