भारत / चीन / सार्क « Khabarhub

श्रीलंकामा मे अन्त्यसम्म विदेशी नागरिकलाई प्रवेश निषेध

काठमाडौँ– श्रीलङ्काले १० दिनका लागि विदेशी यात्रुहरूको प्रवेशमा रोक लगाएको छ । मुलुकले कोभिड–१९ को सङ्क्रमण वृद्धिलाई रोक्न तथा नियन्त्रण गर्ने प्रयासस्वरूप विदेशी यात्रुलाई प्रवेश गर्नमा रोक लगाएको नागरिक उड्डयन प्राधिकरणले बिहीबार जानकारी गराएको छ । प्राधिकरणको विज्ञीप्तमा भनिएको छ, “कोभिड–१९ कारण देशको स्थिति नियन्त्रण गर्न श्रीलङ्काका सबै अन्तर्राष्ट्रिय विमानस्थलहरूले २१ मे को ११ :…