भारत / चीन / सार्क « Khabarhub

यूएईको शरणमा पुगेका घानीले भने : रक्तपात हुन नदिन देश छोडेँ

काठमाडौँ– अफगानिस्तानका राष्ट्रपति असरफ घानीले मुलुकमा रक्तपात हुन नदिन देश छोडेँको बताएका छन् । उनी गत आइतबार देश छोडेर ताजिकिस्तानतर्फ लाग्नुभएको थियो । उनी अहिले संयुक्त अरब इमिरेट्सको शरणमा पुगेको बताइएको छ । उनलाई बुधबार साँझ युनाइटेड अरब इमिरेट्समा स्वागत गरिएको छ । उनको साथमा उनको परिवारका सदस्यहरु पनि रहेका छन् । हिंस्रकरूपमा तालिबानीले विभिन्न सहर…