भारत / चीन / सार्क Archives | Page 215 of 307 | Khabarhub Khabarhub

भारतीय पूर्वराष्ट्रपति मुखर्जीको स्वास्थ्यमा आएन सुधार, अझै अचेत अवस्थामै उपचार

एजेन्सी - भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था अझै स्थिर रहेको अस्पतालले जनाएको छ । एक हप्ताअघिदेखि अचेत अवस्थामा रहेका मुखर्जीको अवस्थामा कुनै परिवर्तन नआएको दिल्लीस्थित आर्मी रिसर्च तथा रिफरल अस्पतालले जनाएको छ । अस्पतालले शनिबार दिएको जानकारीअनुसार ८४ बर्षीय मुखर्जीको अधिकांश स्वास्थ्य सूचकमा कुनै परिवर्तन आएको छैन । स्वासप्रश्वासमा समस्या भएपछि गत अगस्ट १०…