Live on
Your Voice, Your Power
काठमाडौँ- भारतको पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीमाथि आक्रमण भएको छ । चुनावी तयारीमा रहेकी बनर्जीमाथि बुधबार पूर्वी मेदिनीपुरको नन्दीग्रामस्थित बिरूलिया बजारमा आक्रमण भएको थियो । उनलाई आक्रमण गर्ने समूहको पहिचान हुन सकेको छैन । आक्रमणबाट बायाँ खुट्टामा चोट लागेर घाइते बेनर्जीलाई कोलकातामा रहेको सरकारी अस्पतालमा भर्ना गरिएको छ । बेनर्जी घाइते भएपछि बिहीबार जारी गरिने…