भारत / चीन / सार्क « Khabarhub

गलवानमा भारतीय सैनिकसँगको झडपमा आफ्ना चार सैनिक मारिएको चीनको खुलासा

काठमाडौँ– गत वर्ष भारत र चीनको सीमा क्षेत्र गलवानमा भएको सैनिक झडपमा आफ्ना चार  सैनिकको मृत्यु भएको चीनले खुलासा गरेको छ । उक्त झडपमा भारतले आफ्ना २० सैनिक मारिएको बताए पनि चीनले भने कति सैनिकको मृत्यु भएको हो भन्ने खुलाएको थिएन । यसैबीच चीनको केन्द्रीय सैनिक आयोगले कारकाेरम पर्वतमा ड्युटीमा रहेका चार सैनिकको बलिदानीको चर्चा…