भारत / चीन / सार्क « Khabarhub

चिनियाँ सरकारले मुस्लिम अल्पसंख्यक उईघुर जातिमाथि नरसंहार गरिरहेको बेलायती प्रतिवेदन सार्वजनिक

काठमाडौँ– बेलायतमा भर्खरै प्रकाशित औपचारिक कानुनी रायले चिनियाँ सरकारले मुस्लिम अल्पसंख्यक उईघुर जातिविरूद्ध नरसंहार गर्ने अपराध गरिरहेको अत्यन्त विश्वसनीय कानुनी प्रमाण भेट्टिएको जनाएको छ। कानुनी विकल्पसहित प्रकाशित कानुनी रायले मुस्लिम अल्पसंख्यक उईघुर जातिलाई नष्ट गर्ने अभिप्रायसहित चिनियाँ राज्य लागिरहेको प्रमाणहरु भेट्टिएको जनाएको छ। कानुनी निष्कर्षमा चिनियाँ सरकारले हिरासतमा लिने, श्रम शोषण गर्ने, बालबालिकालाई आमा बुबाबाट…