भारत / चीन / सार्क « Khabarhub

उत्तर प्रदेशको मुराद नगरमा दाहसंस्कार स्थलको छाना खस्दा १७ को मृत्यु

काठमाडौँ– भारतमा दाहसंस्कार स्थलको छाना खस्दा १७ जनाको मृत्यु भएको छ । यो घटना उत्तर प्रदेशस्थित मुराद नगरको हो । आइतबार भएको दुर्घटनामा अन्य ३८ जना घाइते भएका छन् । घटनालगत्तै राष्ट्रिय विपत् व्यवस्थापन बलको एक टोली घटनास्थल पुगी स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरेको छ। मेरठका विभागीय आयुक्त सी मेश्रामले १७ जनाको मृत्यु भएको पुष्टि…