भारत / चीन / सार्क « Khabarhub

भारतको उत्तराखण्ड राज्यमा १९ वर्षे किशोरी मुख्यमन्त्री बन्दै

काठमाडौँ– भारतको उत्तराखण्डमा राज्यमा १९ वर्षीया किशोरीलाई मुख्यमन्त्री बन्ने भएकी छन् । राष्ट्रिय बालिका दिवसका अवसरमा उनलाई मुख्यमन्त्री बनाउन लागिएको हो। राज्यको हरिद्वार जिल्लास्थित दौलतपुर गाउँकी सृष्टि गोस्वामी एक दिनका लागि उत्तराखण्डको मुख्यमन्त्री बन्नेछिन् । गोस्वामी आज (आइतबार) एक दिनका लागि मुख्यमन्त्री नियुक्त हुने उत्तराखण्ड बाल संरक्षण आयोगकी अध्यक्ष उषा नेगीले जानकारी दिइन । ​मुख्यमन्त्रीको…