Live on
Your Voice, Your Power
एजेन्सी- चीनका वैज्ञानिकहरुले वुहानस्थित पशुपन्छी बजारबाट कोरोना भाइरसको संक्रमण नफैलिएको दाबी गरेका छन् । कोरोनाभाइरसको महामारी सुरु भएको झण्डै ५ महिनापछि वैज्ञानिकहरुले चीनको वुहानस्थित पशुपन्छी बजारबाट कोरोनाभाइरस फैलिएको भन्ने यसअघिको रिपोर्टलाई खारेज गरेका हुन् । द सनको रिपोर्ट अनुसार वैज्ञानिकहरुले वुहानको वेट मार्केटको भूमिका ‘स्रोत’को रुपमा नभइ ‘सुपर स्प्रेडर’को रुपमा भएको बताएका छन् । यद्यपि…