Live on
Your Voice, Your Power
काठमाडौँ- भारतको बिहारमा विधानसभा सदस्य चुन्नका लागि आज दोस्रो चरणको मतदान भइरहेको छ । बिहान ७ बजेबाट १७ जिल्लामा सुरू भएको मतदानमा ९४ सिटका लागि १ हजार ४ सय ६३ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यो चुनावमा २ करोड ८६ लाख मानिसले मतदान गर्ने अपेक्षा गरिएको बीबीसी हिन्दीले जनाएको छ । बिहारमा नीतिश कुमार चौथोपटक…