भारत / चीन / सार्क « Khabarhub

भारतमा थप ५ जनामा नयाँ स्वरुपको कोरोना संक्रमण पुष्टि 

भारत– भारतमा थप पाँच जनामा बेलायतबाट शुरु भएको नयाँ स्वरुपको कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो परीक्षणमा थप पाँच जनामा संक्रमण पुष्टि भएको जनाएको हो । योसँगै भारतमा कोभिडका नयाँ सङ्क्रमितहरुको संख्या कम्तीमा पनि २५ जना पुगेको  जनाइएको छ । उनीहरुलाई स्वास्थ्य सुविधा रहेको आइसोलेसन वार्डमा राखिएको…