Live on
Your Voice, Your Power
काठमाडौँ- भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५१ हजार ७६५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २०१ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५१ हजार ७६५ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप १७ हजार १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो…