Live on
Your Voice, Your Power
काठमाडौं - भारतमा लगातार कोरोना संक्रमितको संख्या बृद्धि हुने क्रम रोकिएको छैन । पछिल्ला चार दिनमा मात्रै भारतमा १ लाख ५३ हजार ६२८ जना संक्रमित भएका छन् । यसमध्ये ३९ हजार १६८ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् । लगातार बढ्दो क्रममा संक्रमण देखिएको भारतमा यसअघि सोमबार एकै दिन अहिलेसम्मकै सर्वाधिक ४० हजार २४३…