Live on
Your Voice, Your Power
काठमाडौं - भारतको महाराष्ट्र राज्यमा मात्रै १८ हजारभन्दा बढीले लकडाउनको अवज्ञा गरेक छन् । लकडाउन अवज्ञा गरेका १८ हजार ७ सय २२ जना व्यक्तिलाई नियन्त्रणमा लिएर छाडिएको भारतीय प्रहरीले जनाएको छ । यस्तै ५३ हजार ७१ यातायातका साधन पनि नियन्त्रणमा लिएको जानकारी दिएको छ। लकडाउनको अवज्ञा गर्नेहरुबाट करिव ३ करोड भारतीय रुपैयाँ राजश्व समेत असुल…