पाकिस्तानमा तिर्थालु सवार गाडी दुर्घटना, २१ जनाको मृत्यु | Khabarhub Khabarhub

पाकिस्तानमा तिर्थालु सवार गाडी दुर्घटना, २१ जनाको मृत्यु


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानमा तिर्थालु सवार गाडीलाई रेलले ठक्कर दिदा २१ जनाको मृत्यु भएको छ ।

कराँची–लाहोर एक्सप्रेसको रेलले पञ्जाबको शेखपुरा शुक्रबार लेभल क्रसिङ्गमा ठक्कर दिदा २१ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

शिखरुको प्रमुख धार्मिक स्थल नानकनाबाट घर फर्किँदै गर्दा मृत्यु भएका २१ जनामा धेरैजसो एकै घरपरिवारको रहेको बताइएको छ । दुर्घटनामा अरु १० जना घाइते भएका छन् ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ६ : ५६ बजे

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा