भारत / चीन / सार्क Archives | Page 282 of 307 | Khabarhub Khabarhub

कश्मीरमा प्रदर्शन जारी, सुरक्षा गस्ती तीव्र

नयाँ दिल्ली– हालै भारत सरकारले जम्मू कश्मीर राज्यको विशेष राज्यका मान्यता खारेज गरेपछि कश्मीर उपत्यकामा छिटफुट प्रदर्शन भएका छन् । कश्मीरमा कफ्र्यु लागू गरिएको तथा अधिकांश राजनीतिक तथा धार्मिक नेताहरुलाई गिरफ्तार गरिएपछि कश्मीरमा छिटफुटमात्र प्रदर्शन भएको हो । ४ जना भन्दा धेरैलाई एकै ठाउँ भेला हुन प्रतिबन्ध लगाइएको र टेलिफोन इन्टरनेटसहितका सूचना तथा सञ्चारका माध्यम…