Live on
Your Voice, Your Power
नयाँ दिल्ली– दक्षिण भारतमा बाढीका कारण १ सय ४४ जनाको ज्यान गएको छ । भारतीय अधिकारीहरुले दक्षिण भारतमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ सय ४४ पुगेको जनाएका हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार ज्यान गुमाउनेमध्ये ६७ जना दक्षिणी राज्य केरलाका मात्र छन् । त्यसबाहेक अरु दर्जनौं मानिसहरु हराइरहेको र २ लाखभन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको…