लद्दाखमा दुई भारतीय सैनिकको मृत्यु « Khabarhub

लद्दाखमा दुई भारतीय सैनिकको मृत्यु


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत र चीनको सीमावर्ती क्षेत्र लद्दाखमा दुई भारतीय सैनिकको मृत्यु भएको छ।

श्योक नदीमा डुबेर उनीहरुको मृत्यु भएको जनाइएको छ । मृत्यु हुनेमा नायक सचिन मोरे र लान्स नायक सलीम खान रहेका छन् ।

पुल निर्माणको संलग्न रहेका उनीहरु नदीमा डुबेको बताइएको छ । १५ जूनमा भएको चिनियाँ सैनिकसँगको हिंसात्मक झडपमा सोही क्षेत्रमा २० भारतीय सैनिक मारिएका थिए ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ४ : ११ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह