Live on
Your Voice, Your Power
बेइजिङ- चीनको गवाङ्सी जुआङस्थित युलिन सहरमा कुकुरको मासु उत्सव सुरु भएको छ । जंगली र घरपालुवा जनवारको मासु प्रतिबन्ध लगाउने चीन सरकारको अभियानका बाबजुद गवाङ्सी जुआङस्थित युलिन सहरमा कुकुरको मासु उत्सव सुरु भएको हो । १० दिनसम्म चल्ने यो उत्सवमा हजारौं मानिसहरु सहभागी हुने न्युयोर्क पोस्टले जनाएको छ । तर, अभियानकर्ताहरुले भने विगतका भन्दा यस…