आतंकवादी हमलाको सूचनापछि नयाँ दिल्लीमा सुरक्षा सतर्कता उच्च « Khabarhub

आतंकवादी हमलाको सूचनापछि नयाँ दिल्लीमा सुरक्षा सतर्कता उच्च


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको राजधानी नयाँ दिल्लीमा सुरक्षा सतर्कता उच्च पारिएको छ ।

जम्मु कश्मीरमा आइतबार भएको भीडन्तमा ४ आतंकवादीको मृत्यु भएपछि उनीहरूको एउटा समूह ४-५ वटा ट्रकमा दिल्लीका लागि प्रस्थान गरेको भारतीय खुफिया एजेन्सीले जनाएको छ ।

खुफिया एजेन्सीको उक्त सूचनालगत्तै दिल्लीमा हाइ अलर्ट जारी गर्दै प्रहरीले सवारीसाधनर, होटल तथा गेष्ट हाउसमा खानतलासी सुरू गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  १० : २१ बजे

इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार सुरुवात

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले सानदार

राष्ट्रपति पौडेलबाट बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा