Live on
Your Voice, Your Power
एजेन्सी- भारत र चीनबीच विवादित सीमा क्षेत्रमा तनाव बढेसँगै दुवै देशले सैन्य उपस्थिति बलियो बनाएका छन् । टाइम्स अफ इन्डियाका अनुसार लदाकमा भारत र चीन दुवैले सैन्य फौजको उपस्थिति बढाएका हुन् । चिनियाँ फौजले विवादित सीमा क्षेत्रको गल्वान उपत्यकाको नदी छेउमा टेन्ट गाँडेर निर्माण शुरु गरेपछि देमचोक, चुमार र दौलत बेग ओल्डी क्षेत्रमा भारतले फौज…