Live on
Your Voice, Your Power
काबुल- अफगास्तिानको काबुलमा शीखहरुको धार्मिक भेलामा इस्लामिक स्टेट अफ इराक एण्ड सिरिया(आइसिस)ले हमला गरेको छ । बुधबार दिउँसो काबुल शहरको केन्द्रमा अवस्थित एक गुरुद्वारामा आइसिसबाट हमला भएको हो । आक्रमणबाट हालसम्म ४ जनाको मुत्यु भइसकेको छ । प्रहरीको प्रयासको बावजुद पनि आक्रमण जारी छ । अफगानिस्तानको आन्तिरक मामिला मन्त्रालयको अनुसार घटनामा स्थलमा तुरन्तै प्रहरी पठाइएको…