Live on
Your Voice, Your Power
काठमाडौं– बंगलादेशको बंगलादेश नेशनलिस्ट पार्टी बीएनपीका वरिष्ठ नेताले भारतसँग मिलेर काम गर्ने बताएका छन् । बीएनपीका कानुनी मामिलासम्बन्धी सचिव केसर कमलले यस्तो बताएका हुन् । भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीका क्रममा सचिव कमलले शेख हसिनाको पदच्युतपछि अहिलेको परिस्थितिमा आफूहरुले भारतसँग मिलेर काम गर्ने बताए । पूर्वराष्ट्रपति जियाउर रहमानले सबैसँग मित्रता कायम राख्न र कसैसँग पनि…