Live on
Your Voice, Your Power
काठमाडौं- भारतले गाजा क्षेत्रमा तत्काल युद्धविराम गरी मानवीय सामग्रीको सहज पहुँच पुर्याउन र सबै बन्धकलाई रिहा गर्न आह्वान गरेको छ । भारतीय विदेश मन्त्रालयले गाजा क्षेत्रमा जारी युद्धमा आफ्नो अडानलाई दोहोर्याउँदै युद्धविराम र बन्धक रिहा गर्न आह्वान गरेको हो । मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले वार्ता र कूटनीतिका माध्यमबाट गाजा क्षेत्रमा जारी द्वन्द्व समाधान हुनुपर्नेमा भारत…