भारत / चीन / सार्क « Khabarhub

चीनमा कोरोना भाइरसबाट ५ सय ७१ जना संक्रमित

चीन- चीनमा  ५७१ जनाका कोरोना भाइरसको संक्रमण देखिएको छ । चिनियाँ स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएको जानकारी अनुसार कोरोना भाइरस संक्रमणको सबैभन्दा बढी चीनको हुबेईमा भएको छ । हुबेई प्रान्तको वुहान सहरमा यसको बढी प्रभाव देखिएको र त्यहीँबाट नै यसको उत्पत्ति भएकोले पशुबजारमा पनि कडा नियमन गरिएको छ । चीनका विभिन्न २५ प्रान्तमा यो भाइरसको संक्रमण…