Live on
Your Voice, Your Power
बलोचिस्तान– पाकिस्तानको बलोचिस्तान प्रान्तको गदर शहरस्थित एक पाँचतारे होटल पर्ल कन्टिनेन्टमा बन्दुकधारीले गरेको आक्रमणबाट १ जनाको मृत्यु भएको पुष्टि भएको छ । बीबीसीका अनुसार बन्दुकधारीले गरेको आक्रमणबाट पाँचतारे पर्ल कन्टिनेन्टल होटलमा कार्यरत एकजना सुरक्षा गार्डको मृत्यु भएको हो । ३ जना बन्दुकधारीले शनिबार साँझ हाटेलमा अन्धाधुन्ध गोली प्रहार गरेका थिए । इस्लाम धर्मावलम्बीको पवित्र महिना…