Live on
Your Voice, Your Power
भारत- भारतको राजस्थानमा भारतीय वायुसेनाको लडाकु विमान दुर्घटनामा परेको छ । राजस्थानको राजधानी जोधपुरबाट १ सय २० किलोमिटर दक्षिणमा रहेको सिरोही जिल्लामा भारतीय वायुसेनाको रुसमा निर्मित मिकोयान मिग २७ लडाकु विमान दुर्घटनामा परेको भारतीय अधिकारीले जनाएका छन् । विमानका चालक भने सुरक्षित रुपमा विमानबाट जमिनमा अवतरण गर्न सफल भएको बताइएको छ नियमित उडानका क्रममा रहेको…