भारत / चीन / सार्क Archives | Page 57 of 343 | Khabarhub Khabarhub

प्रतिबन्धित आस्था मानेको भन्दै चीनमा वृद्ध दम्पत्तिलाई जेल

बेइजिङ- चीनमा प्रतिबन्धित आस्था मानेको भन्दै एक वृद्ध दम्पत्तिलाई जेल सजाय सुनाइएको छ । चीनको हेनान प्रान्तको लुयोयाङ क्षेत्रमा प्रतिबन्धित फालुन गोङ आस्था मानेको आरोपमा श्रीमानलाई ४ र श्रीमतीलाई ५ वर्षको जेल सजाय सुनाइएको हो । सन् १९६४ मा जन्मेका ली शुलिनलाई फालुन गोङ आस्था मानेको आरोपमा यसअघि प्रहरीले तीन पटक पक्राउ गरिसकेको थियो ।…