Live on
Your Voice, Your Power
काठमाडौँ- भारतको जम्मु कश्मीर सरकारले किसानलाई व्यवसायिक फूलखेतीतर्फ आकर्षित गर्न ३९ करोड भारतीय रुपैयाँको परियोजना घोषणा गरेको छ । जम्मु कश्मीरको कृषि उत्पादन विभागका सहसचिव अटल दुल्लोले यस क्षेत्रका किसानलाई पुष्प व्यवसायतर्फ आकर्षित गर्नका लागि नयाँ परियोजना घोषणा गरिएको जनाकारी दिए । भारतीय समाचार संस्था एएनआईका अनुसार यस परियोजनाबाट २ हजार जनाले प्रत्यक्ष रोजगारी पाउने…