भारत / चीन / सार्क Archives | Page 62 of 306 | Khabarhub Khabarhub

इरान-पाकिस्तान नाका बन्द हुँदा हजारौँ मजदुरको विचल्ली

काठमाडौँ- इरान–पाकिस्तान सीमामा पर्ने तफ्तन नाका बन्द हुँदा हजारौँ मजदुरको विचल्ली भएको छ । पाकिस्तानबाट प्रकाशित हुने इन्तखाब दैनिकका अनुसार एक वर्ष अघिबाट तफ्तन नाका ठप्प हुँदा हजारौँ मजदुरहरु बेरोजगार भएका छन् । दैनिक श्रम गरेर जीवन गुजारा गर्दै आएका सो क्षेत्रका हजारौँ मजदुर सहित साना उद्योग एवम् व्यवसाय गर्दै आएका ब्यापारी पनि नाका ठप्प…