Live on
Your Voice, Your Power
बेइजिङ- माइक्रोसफ्टका सहसंस्थापक तथा समाजसेवी बिल गेट्सले शुक्रबार चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग भेट गरेका छन् । विश्वका सबैभन्दा धनी व्यक्तिमध्येका एक गेट्स पछिल्लो समय चीन भ्रमण गर्ने पश्चिमा व्यापारिक नेतामध्ये एक हुन् । विश्वका सबैभन्दा धनी व्यक्ति र सबैभन्दा प्रतिष्ठित परोपकारी व्यक्तिहरूमध्ये एकसमेत मानिने यो चार वर्षमा उनको पहिलो भ्रमण हो । चिनियाँ सरकारी सञ्चारमाध्यमका…