युद्ध / शान्ति Archives | Khabarhub Khabarhub

प्रेम र करुणाका प्रतीक ‘सान्ता क्लज’

पूर्वेली समाजमा बच्चालाई फकाउनका लागि भूत, प्रेत वा अन्य केहीको त्रास देखाइन्छ। पश्चिमा संस्कृतिमा बच्चालाई मनाउनका लागि यस्तै अदृश्य शक्तिको नाम लिने गरिन्छ। हो त्यसै अदृश्य शक्तिको रूपमा लिइने शक्ति हो ‘सान्ता क्लज’। सेतो दारी र रातो कोटसहितको पहिरनमा उभिएका एउटा सान्ता देवदूत पश्चिमी सभ्यतामा प्रेम र करुणाको पर्याय मानिन्छन्। साना बच्चालाई अहिले पनि फकाउनका…