Live on
Your Voice, Your Power
काठमाडौं – कोरोना भाइरसको महामारीले इटालीमा मृत्यु हुने मानिसको संख्या क्रमिक रुपमा घट्दै जान थालेको छ । आइतबार थप २६० जनाको मृत्युभएपछि इटालीमा मृतकको संख्या २६ हजार ६४४ पुगेको छ । यसअघि शनिबार त्यहाँ ४१५ जनाको मृत्यु भएको थियो । मृतकको संख्या घट्दै गएपनि संक्रमितको संख्यामा भने खासै सुधार हुन सकेको छैन । शुक्रबार २…