Live on
Your Voice, Your Power
काठमाडौं - इटालीमा कोरोना भाइरसको संक्रमणले एकैदिन थप ९ सय १९ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा ज्यान गुमाउनेको संख्या ९ हजार १३४ पुगेको छ । शुक्रबार एकै दिन मृत्यु भएका मानिसको संख्या कोरोना भाइरसको महामारी फैलिए यताकै सबैभन्दा उच्च हो । ८६ हजार ४९८ जना संक्रमित भएका छन् । यसमध्ये ११ हजार मानिस…