बेलायती युवराज चार्ल्सलाई कोरोना भाइरसको संक्रमण पुष्टि « Khabarhub

बेलायती युवराज चार्ल्सलाई कोरोना भाइरसको संक्रमण पुष्टि


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलायत- बेलायती युवराज चार्ल्सलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

महारानी एलिजावेथका जेठा छोरा प्रिन्स अफ वेल्स चार्ल्सको स्वास्थ्य परीक्षणका क्रममा उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको बेलायतको क्लरेन्स दरबारले जनाएको छ ।

उनीसँगै उनकी श्रीमती युवराज्ञी डचेस अफ क्रोनवाल क्यामिलाको पनि स्वास्थ्य परीक्षण गरिएको तर, डचेस अफ क्रोनवालमा भने कोरोना भाइरसको संक्रमण नदेखिएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् । युवराजले कोरोना भाइरसको सामान्य लक्षण देखाएपनि उनको स्वास्थय अवस्था राम्रो रहेको जनाइएको छ ।

केही दिनअघिमात्रै युवराज चाल्र्सले कोरोना भाइरसको त्रासका बीच बकिंघमको दरबार र लण्डन छाडेर अन्यत्रै गएको समाचार सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ४ : ४७ बजे

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि

दाङमा ग्यास वितरणका लागि नयाँ व्यवस्था

दाङ– दाङमा खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको