युरोप Archives | Page 15 of 133 | Khabarhub Khabarhub

लिज ट्रस बनिन् नयाँ बेलायती प्रधानमन्त्री

काठमाडौँ– लिज ट्रस बेलायतको नयाँ प्रधानमन्त्री बनेकी छिन् । सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतृत्व दौडमा निवर्तमान अर्थमन्त्री ऋषि सुनकलाई पछि पार्दै निवर्तमान विदेशमन्त्री ट्रस नयाँ प्रधानमन्त्री बन्न सफल भएकी हुन् । कन्जरभेटिभ पार्टीको नेतृत्व परिवर्तन भएसँगै निवर्तमान प्रधानमन्त्री बोरिस जोनसनको कार्यकाल पनि टुङ्गिएको छ । उनले मंगलबार प्रधानमन्त्री कार्यालय १० डाउनिङ स्ट्रिट छाड्ने अन्तर्राष्ट्रिय समाचार संस्था…