Live on
Your Voice, Your Power
काठमाडौं - साढे ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा एकै दिन ४८ हजार संक्रमित थपिएका छन् । बिहीबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ४८ हजार ५४१ जना संक्रमित थपिएका हुन् । योसँगै ब्राजिलमा संक्रमित हुनेको संख्या ३४ लाख ६० हजार ४१३ पुगेको छ । यस्तै एकै दिन १ हजार १७० जनाको मृत्यु…