ल्याटिन अमेरिका/क्यारेविअन Archives | Page 5 of 32 | Khabarhub Khabarhub

यति खतरनाक छ हैटीको ‘४०० मवोजो’ ग्याङ्ग, नाइके भने अमेरिका सुपुर्दगी

काठमाडौं– क्यारेबियन सागरमा अवस्थित मुलुक हैटीले ‘४०० मवोजो’ नामक कुख्यात आपराधिक ग्याङ्गका नाइकेलाई अमेरिका सुपुर्दगी गरेको छ । अमेरिकी नागरिकहरूको अपहरण गरेको र हतियार तस्करी गरेको आरोपमा ग्याङ्गका नाइके योनयोन भनिने गेरमाइन जोलीलाई अमेरिका सुपुर्दगी गरिएको हो । उनलाई मङ्गलबार अमेरिकाको संघीय जाँचबुझ ब्युरो एफबीआईको विमानबाट अमेरिका लगिएको बीबीसीले जनाएको छ । अमेरिका सुपुर्दगी गर्नुअघि…