अन्तर्वार्ता Archives | Page 58 of 77 | Khabarhub Khabarhub

‘अहिले उपभोक्ताले नै जुत्ताको ब्राण्ड बनाउँछन्’

पछिल्लो समय नेपाली बजारमा जुत्ताको माग बढ्दो छ। काठमाडौं लगायतका मुख्य मुख्य शहरमा विदेशबाट जुत्ता आउने भए पनि धेरैजसो नेपाली उत्पादनका जुत्ता पनि बिक्री भइरहेका छन्। जुत्ता बिक्रीका लागि भृकुटीमण्डपमा मेला पनि चल्ने गर्छ। सो मेलाले नेपालको जुत्ता उत्पादन र बिक्रीमा पनि ठूलो सहयोग गर्दछ। यसै सन्दर्भमा नेपाली जुत्ता घर प्राइभेट लिमिटेडका अध्यक्ष होमनाथ उपाध्यायसँग…