Live on
Your Voice, Your Power
मंगलबारअपराह्न बसेको मन्त्रिपरिषद बैठकले नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । मन्त्रिपषिदको निर्णयको जवाफमा विज्ञप्ती जारी गर्दै विप्लवले त्यसको प्रतिकार गर्ने जवाफ दिएका छन् । विप्लवका गतिविधिमाथि प्रतिबन्ध लगाउने सरकारी निर्णयपछि देशमा फेरि द्वन्द्व चर्किने खालका विश्लेषण भइरहेका छन् । कतिपय विश्लेषकहरुको भनाइलाई आधार मान्दा देशेको आन्तरिक सुरक्षा…