मुद्रा Archives | Page 71 of 72 | Khabarhub Khabarhub

रिभर्स रिपोमार्फत १० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

काठमाडौं– नेपाल राष्ट्र बैंकले रिभर्स रिपो जारी गरी बजारबाट १० अर्ब रुपैयाँ खिच्ने भएको छ । राष्ट्र बैंकले बजारमा तरलता सन्तुलन राख्न पुस १७ गते बिहीबार दश अर्ब रुपैयाँको तरलता प्रशोचन गर्न लागेको हो । राष्ट्र बैंकले जारी गरेको ७ दिनको अवधिको उक्त रिभर्स रिपो पुस २४ गते परिपक्व हुनेछ । रिपो खरिदका लागि मास्टर्स…