मुद्रा Archives | Page 69 of 72 | Khabarhub Khabarhub

विदेशमा रहेका नेपालीले मोबाइलबाटै पैसा पठाउन सक्ने

काठमाडौं- विदेशमा रहेका नेपालीले अब मोबाइलबाटै पैसा पठाउन सक्ने भएका छन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले मोबाइलबाटै आफूले कमाएको रकम आफन्तलाई पठाउन सक्ने व्यवस्था कार्यान्वयनमा आएको हो । नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, इलेक्ट्रोनिक कार्ड र डिजिटल वालेटमार्फत् रेमिट्यान्स पठाउन मिल्ने नयाँ व्यवस्था गरेको हो । यसअघि रेमिट्यान्स बैंकिङ प्रणाली वा विप्रेषण सेवा…